गायक राजेन्द्रले मुग्लीनमा भात खादा (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार ३१ गते । म्याग्दीका युवा गायक राजेन्द्र सापकोटाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नयाँ गिती एल्बम सार्वजनिक गुर्नभएको छ । शिव अखेलीको शव्दमा लोकप्रिय गायक सापकोटाको तीज गीत मुग्लीनमा भात खाँदा सार्वजनिक भएको छ । गीतले घर छोडेर विदेशीने नेपालीहरुको पीडा र बेदनालाई विषयबस्तु बनाएको छ । सापकोटा र पुर्णकला … Continue reading गायक राजेन्द्रले मुग्लीनमा भात खादा (भिडियो सहित)